सिक्टा सिँचाइ आयोजनाको बजेट करिब दोब्बर वृद्धि
gorkhapatraonline.com · Sat May 30 07:08:18 GMT 2026

बाँके जिल्लाका किसानहरूका लागि सबैभन्दा महत्त्वपूर्ण मानिएको आयोजना सिक्टा सिँचाइ आयोजनालाई सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ५५ करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बाँकेमा निर्माणाधीन उक्त आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि करिब दोब्बर बढी बजेट विनियोजन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)