पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य
khabarhub.com · Sat May 30 07:13:05 GMT 2026

काठमाडौं – खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)