मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

केन्यामा भिषण खडेरीले खाद्यान्नको हाहाकार

nepalkhabar.com · Fri Oct 01 23:45:01 GMT 2021

उत्तरी र पूर्वी केन्यालाई खडेरीले तहसनहस पारेको छ। नोभेम्बरसम्ममा त्यहाँ कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिएको छ।

गतवर्ष पनि त्यहाँ खाद्यान्न अभाव भएको थियो। यो गतवर्षको तुलनामा झन्डै तीन गुणाले वढी भएको डब्ल्यूएफपीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)