प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
nepalnews.com · Tue Sep 15 01:50:45 GMT 2026

म्याग्दी। म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ। सङ्घीयताको वस्तुनिष्ठ कार्यान्वयन हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन्।
गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेका ती आयोजना सम्पन्न हुँदा स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)