भेरी अस्पतालमा शवगृह विस्तार गरिने
nagariknews.nagariknetwork.com · Tue Sep 15 01:45:25 GMT 2026

नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गरिने भएको छ।
बाढीपहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्का बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढाउने निर्णय गरेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)