रासस समयानुकूल अझ सशक्त स्रोतका रूपमा प्रस्तुत हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
barnanmedia.com · Tue Feb 18 22:28:17 GMT 2025

काठमाडौँ, ७ फागुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) समयानुकूल अझ सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले राज्यद्वारा सञ्चालित देशको एक मात्र समाचार समितिका रूपमा अविछिन्न सेवारत रही सञ्चारमाध्यमलाई समाचार सामग्री सम्प्रेषण गर्दै आएको रासस सशक्त र प्रभावकारी स्रोतका रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)