बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाखको क्षति
hamrakura.com · Mon Feb 20 00:00:00 GMT 2023
तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नं. ५ स्थित बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको पशुधन तथा अन्य सम्पत्तिको क्षति भएको छ ।
सोही ठाउँका बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा आज आगलागी हुँदा सो क्षति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)