प्रहरी परिसर भक्तपुरले रातिको समयमा पनि राडार गनमार्फत तीव्र गति मापन गर्दै
barnanmedia.com · Tue Feb 18 22:40:15 GMT 2025

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले रातिको समयमा पनि राडार गनमार्फत तीव्र गति मापन गर्दै कारबाही प्रक्रिया सुरु गरेको छ।
सोमबार राति ८ देखि ९ बजेसम्म एक घण्टा गरेको जाँचमा ४९ सवारीसाधन तीव्र गतिका कारण कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)