नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा बढ्दैछ कोरोना संक्रमण
lokaantar.com · Sun Apr 09 00:22:24 GMT 2023
भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतभर ६ हजार १५५ नयाँ संक्रमित थपिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमणदर ५.६३ प्रतिशत रहेको छ । साप्ताहिक संक्रमणदर ३.४७ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)