अमेरिकी सरकारले युएसएडको राेकियाे एमसीसीका परियोजना
barnanmedia.com · Tue Feb 18 22:51:48 GMT 2025

युएसएडको परियोजना स्थगित भएलगत्तै नेपालमा सञ्चालित अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का सबै कार्यक्रम स्थगित भएको छ । अर्थ मन्त्रालयले मंगलबार सूचना जारी गरी एमसीसीका सबै परियोजना स्थगित भएको जनाएको छ ।
अमेरिकी सरकारले गत फागुन २ गते नै पत्र पठाएर एमसीसी परियोजना पनि तत्काललाई कार्यान्वयन अघि नबढाउन भनेको अर्थमन्त्रालयले मंगलबार जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)