मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वषौपछि पक्की पुल शिलान्यासले स्थानीय खुसी

gorkhapatraonline.com · Sat May 30 07:14:51 GMT 2026

जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ३ जोगिबाडा र नाग्म गमगडि राजमार्ग जोड्ने मोटरवल पक्कि पुल शिलान्यास भएको छ । वर्षौ देखिको पहल स्रोत सुनिश्चितता नहुदा बन्न नसकेको पुल कर्णाली प्रदेश सरकारले स्रोत सुनिश्चतता गरेपछि पुल निर्माण हुने भएको हो ।

जुम्ला प्रदेशसभा (ख) का सांसद टेकराज पछाईले पुलको सिलान्यास गर्नु भएको छ । सो क्षेत्रमा पुल निर्माण हुने भएपछि स्थानीय खुशी भएका छन् । पुर्वाधार विकास कार्यालय जुम्लाले उक्त पुलको स्रोत सुनिश्चितता भएपछि काम अगाडि बढाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)