मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदी र हिरासम्बन्धी करमा नयाँ व्यवस्था लागू, के भन्छन् व्यवसायी ?

ajakoartha.com · Sat May 30 07:13:00 GMT 2026

काठमाडौ–ं नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनचाँदी र हिराका गहनासम्बन्धी कर तथा शुल्कमा महत्वपूर्ण परिवर्तन गरेको छ । नयाँ व्यवस्थाले सुनचाँदी व्यवसाय तथा उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सरकारले सार्वजनिक गरेको व्यवस्थाअनुसार सुनका गहनामा लाग्दै आएको विलासिता शुल्क तथा हिरामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरिएको छ । लामो समयदेखि व्यवसायीहरूले उठाउँदै आएको माग सम्बोधन गर्दै सरकारले उक्त निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)