पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य
lokaantar.com

खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ ।
विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)