लागू भयो आर्थिक ऐन २०८३ : के के वस्तु महंगिए, पाउरोटीदेखि चुरोट र मदिरामा बढ्यो कर ?
nepalbahas.com · Sat May 30 07:14:35 GMT 2026

लागू भयो आर्थिक ऐन २०८३ : के के वस्तु महंगिए, पाउरोटीदेखि चुरोट र मदिरामा बढ्यो कर ?
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै आर्थिक ऐन २०८३ लागु भएको छ । यो ऐन लागु हुनासाथ बजारमा धेरै कुराहरुको मुल्य हेरफेर हुन्छ । मूल्य अभिविद्धि कर, अन्तशुल्क, भन्सार महसुल, प्रदूषण नियन्त्रण शुल्क, हरित कर, आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्धन शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क जस्ता कुरा राति १२ बजेबाटै बाटै लागू भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)