त्रिपुरेश्वरमा फेला परेको संकास्पद बस्तु डिस्पोज
barnanmedia.com · Tue Feb 18 23:06:07 GMT 2025

काठमाडौँको त्रिपुरेश्वरमा फेला परेको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
भर्खरै डिस्पोज गरेकाले उक्त बस्तु के हो भन्ने खुल्न बाँकी रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)