आगामी तीन दिनको मौसम पूर्वानुमानः कुन दिन कुनकुन प्रदेशमा होला मेघगर्जन र चट्याङ्गसहित बर्षा ?
arthadabali.com · Tue Jun 07 00:40:06 GMT 2022
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)