न्यायाधीशको सरुवा सिफारिसका लागि न्याय परिषद्को सूचना, असार १५ भित्र विवरण बुझाउन आग्रह
canadanepal.com · Tue Jun 23 02:47:36 GMT 2026

काठमाडौँ - न्याय परिषद् सचिवालयले उच्च अदालत तथा जिल्ला अदालतमा कार्यरत भई निर्धारित कार्यअवधि पूरा गरेका न्यायाधीशहरूको सरुवा सिफारिस प्रक्रियाका लागि सम्बन्धित न्यायाधीशलाई विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
सचिवालयले असार ८ गते सूचना जारी गर्दै उच्च अदालत तथा जिल्ला अदालतमा कार्यरत रही २०८३ असार मसान्तसम्म हिमाली क्षेत्रमा एक वर्ष र अन्य क्षेत्रमा १८ महिनाको कार्यअवधि पूरा गर्ने न्यायाधीशहरूको सरुवा सिफारिस प्रस्ताव प्रयोजनका लागि विवरण संकलन सुरु गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)