मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हमासले थप ६ जना बन्धक रिहा गर्ने

barnanmedia.com · Tue Feb 18 23:26:51 GMT 2025

प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।

उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो । इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी छ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मङ्गलबार जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)