अस्ट्रेलियन डलर, पाउन्ड र दिनार पनि महँगिए
barnanmedia.com · Tue Feb 18 23:33:09 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज फेरि अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। युरोको मूल्य भने घटेको छ। युरोको मूल्य हिजो पनि घटेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)