मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतबाट काठमाडौँ जाँदै गरेकाे बस दाङकाे ट्वाङ्खोलामा दुर्घटना

deshsanchar.com · Tue Feb 18 23:42:45 GMT 2025

दाङ- सुर्खेतदेखि काठमाडौँ जाँदै गरेको बस दाङकाे बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाकाे घुम्तीमा दुर्घटना भएको छ ।

घटनास्थलमा प्रहरी पुगेर यात्रुहरूकाे उद्दार गरेका छन् । मध्यरातसम्म ७ जना यात्रुलाई उपचारका लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)