मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली को हुन् ?

rajdhanidaily.com · Wed Mar 27 23:04:15 UTC 2024

काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का दावा शेर्पाले गत साता मलेसियाको दमनसरास्थित एट्रिया सपिङ मलमा ड्युटी गर्दागर्दै एउटा सुटकेस भेटे । त्यो सुर्केसभित्र थियो, ५ लाख ८७ हजार ५ सय १६ मलेसियन रिंगेट । उनले गत बुधबार सो नगदसहितको सुटकेस फेला पारेपछि प्रहरीलाई बुझाए ।

जसलाई सम्मान थाप्न भ्याइनभ्याइ

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)