मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

nepalviews.com · Tue Feb 18 23:58:42 GMT 2025

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौँ ९हिउँदे० अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मङ्गलबार राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)