दुबईबाट ल्याइएको ५ सय १६ ग्राम सुनसहित दुईजना पक्राउ
nepalkhabar.com · Fri Apr 02 17:12:57 GMT 2021
फ्लाई दुबईबाट आएको यात्रुको साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको छ।
विमानस्थलस्थित भन्सारले यात्रुको चेक गर्ने क्रममा जुत्तामा लुकाएर ल्याएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)