नेदरल्यान्ड्स र इक्वेडरको नतिजापछि कतार विश्वकपबाट बाहिरियो
lokaantar.com · Fri Nov 25 18:11:32 GMT 2022
आयोजक कतार फिफा विश्वकपबाट बाहिरिएको छ । समूह चरणको दुई खेलमा पराजित भइसकेको कतार नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेलेसँगै विश्वकपबाट बाहिरिएको हो ।
शुक्रबार राति सम्पन्न खेलमा समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरले १–१ को बराबरी खेले । नेदरल्यान्ड्स र इक्वेडरले दुई खेलबाट ४–४ अंक जोडेका छन् । तर कतार भने अंकविहीन बन्दै एक खेल खेल्नुअघि नै बाहिरयो । कतार उद्घाटन खेलमा ईक्वेडर र त्यसपछि सेनेगलसँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)