महिनौं बित्दासमेत अभियुक्त कारबाहीको दायरामा नआएपछि गौरमा प्रदर्शन
rajdhanidaily.com · Wed Mar 27 23:16:15 UTC 2024
गौर । राहुल साहको हत्यारालाई कारवाहीको माग गर्दै आज रौतहटको गौरमा पीडितले प्रदर्शन गरेका छन् । साहको हत्या भएको महिनौ वित्दा समेत प्रहरी प्रशासनले हत्यारालाई कारवाही नगरेकाले पीडित परिवार प्रदर्शनमा उत्रिन बाध्य भएको हो ।
प्रहरी प्रशासनको विरुद्धमा नारावाजी गर्दै प्रदर्शनकारीले साहको हत्यारालाई कारवाही गर्नुपर्ने, उनलाई शहिद घोषणा गरी पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने लगायतमा माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)