मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमेच्योर सदभाव शीर्षस्थानमा, प्रो भुवन एक स्ट्रोकले पछाडि

rajdhanidaily.com · Wed Mar 27 23:24:28 UTC 2024

काठमाडौं । एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११-अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन। आज २-अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन।

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)