कतारको ग्यास आपुर्ति केन्द्र विस्फोटमा नेपाली कामदार घाईते
kendrabindu.com · Tue Jun 23 02:54:01 GMT 2026

काठमाडौं । कतारले रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा आइतबार राति भएको विस्फोट र आगलागीमा नेपाली श्रमिक पनि घाइते भएको जनाएको छ ।
त्यस घटनामा १३ जनाको मृत्यु र ६६ जना घाइते भएको सार्वजनिक भएको थियो । घाइते नेपालीको संख्या र परिचय भने सार्वजनिक गरिएको छैन । दुर्घटनामा मृत्यु हुनेहरू भारतीय र पाकिस्तानी नागरिक रहेको कतारी अधिकारीहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)