मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : छिचोल्न आठ मिटर मात्र बाँकी

gorkhapatraonline.com · Thu Mar 28 00:00:07 UTC 2024

काठमाडौँ, चैत १५ गते ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी छ । अहिले दैनिक सरदर एक मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ तर कहिले छिचोलिने भन्ने तय भने भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)