मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्य र पूर्वी पहाडी भेगमा मेघ गर्जन सहित वर्षा, उच्च भेगमा हिमपात जारी

nepalviews.com · Thu Mar 28 00:07:11 UTC 2024

काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली केही स्थानमा वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन(Lightening) सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)