मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपाल चिकित्सकहरूको सम्मेलन सुरु

khabarhub.com · Sat May 30 07:27:03 GMT 2026

चितवन

– नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)