नेपाल चिकित्सकहरूको सम्मेलन शुरू
lokaantar.com

नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ शुरू भएको छ । आइतबारसम्म चल्ने सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा जारी छ ।
सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्यकर्मी सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)