यी हुन् युट्युबमा धेरै हेरिने ११ वटा नेपाली सिरियल
setopati.com · Thu Mar 28 00:14:24 UTC 2024

मरिचमान श्रेष्ठ नेपाली सिरियल निर्माण र अभिनयमा परिचित नाम हो।
'बल्छी ध्रुवे' भनेर चिनिने मरिचमानले चार वर्षअघि राजु पौडेल 'राजु मास्टर' सँग मिलेर 'हल्का रमाइलो' निर्माण सुरू गरेका थिए। यो सिरियल लोकप्रिय भएपछि तीन वर्षअघि उनीहरूले 'जुठे' बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)