मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपिएल इतिहासकै सर्वाधिक २७८ रनको लक्ष्य पाएको मुम्बई ३१ रनले पराजित

khabarhub.com · Thu Mar 28 00:17:11 UTC 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले आईपिएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको छ। हैदरवादले आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो। बुधबार राति राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले तीन विकेटको क्षतिमा २७७ रन बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)