मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सडक विस्तारका कारण राजमार्ग छेउका होटल सुनसान, व्यवसायीलाई व्यवसाय धान्नै गाह्रो

nepalsamaya.com · Thu Mar 28 00:16:00 UTC 2024

तनहुँ- पृथ्वी राजमार्ग विस्तारसँगै धुलोका कारण सो राजमार्गमा दैनिक गुड्ने बसका यात्रुको खाजा र खाना खाने गन्तव्य बदलिएको छ। धुलोका कारण राजमार्ग छेउछाउका होटल सुनसान बनेका छन्।

पृथ्वी राजमार्गको पोखरादेखि नौविसेसम्मको एकसय ७२ किलोमिटर सडक खण्डमध्ये तनहुँको ७२ किलोमिटर सडक विस्तारको काम धमाधम भइरहेको छ। यात्रुले खाजा र खाना नखाँदा व्यवसाय धान्न गाह्रो भएको होटल व्यवसायी बताउँछन्। उनीहरु डेड वर्षदेखि राजमार्गको धुलोले सास्ती खेप्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)