होटेल याक एण्ड यतीमा विदेशी नागरिक मृत भेटिए, ठिमीको कमलपोखरीमा डुबेर बालकको मृत्यु
farakdhar.com · Wed Sep 29 16:29:10 GMT 2021
काठमाडौंको दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्।
घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरिसकेको छ। होटेलमा कतारका नागरिकको शव फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)