मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएलमा लागु हुने भयो 'स्मार्ट रिप्ले सिस्टम'

kharibot.com · Wed Mar 20 00:45:00 GMT 2024

काठमाडौं । शुक्रबारदेखि शूरु हुने इण्डियन प्रिमियर लिग (आइपिएल) मा 'स्मार्ट रिप्ले सिस्टम' लागु हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले यस सिजनको आइपिएलमा 'स्मार्ट रिप्ले सिस्टम' लागुगर्ने भएको क्रिकइन्फोले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)