काठमाडौं ६ मा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार
lokpath.com · Fri Oct 07 17:08:30 GMT 2022
काठमाडौं । आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।
पूर्व प्रहरी प्रमुख समेत रहेका खनाल गत असोज ४ गते एमालेमा प्रवेश गरेका थिए । प्रहरी प्रमुखबाट अवकाशपछि एमाले निकट भएर काम गरिरहेका खनाल पार्टी प्रवेश गरेर राजनीतिमा होमिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)