त्रिशूली बाढीले विद्युत् सेवा अवरुद्ध, दुई हजार घरधुरी प्रभावित
gorkhapatraonline.com · Sat Aug 29 02:37:27 GMT 2026

त्रिशूली नदीमा आएको बाढीले विद्युतका संरचनामा क्षति पुर्याएपछि गोरखाको गण्डकी गाउँपालिकाका करिब दुई हजार घरधुरी तीन दिनदेखि विद्युतविहीन भएका छन्।
बाढीका कारण विद्युतका पोल ढल्नुका साथै तार लत्रिएपछि धादिङसँगै गण्डकी गाउँपालिका–७ र ८ का सबै तथा वडा नम्बर ५ र ६ का केही घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)