ग्रेटर घण्टाघर निर्माण सुरु
gorkhapatraonline.com · Tue Jun 23 03:07:10 GMT 2026

वीरेन्द्रनगर नगरपालिकाले घण्टाघर क्षेत्रलाई व्यवस्थित र विकसित गर्ने उद्देश्यले विभिन्न संरचनासहितको ‘ग्रेटर घण्टाघर’ निर्माणको काम भइरहेको छ ।
घण्टाघर पार्क र पार्कभन्दा बाहिरको आसपासदेखि नगर कार्यपालिका कार्यालय क्षेत्रसम्म समेटेर पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । नगरपालिकाका इन्जिनियर हरि केसीले कर्णालीका १० जिल्लाको सांस्कृतिक तथा पर्यटकीय स्थलको झल्को दिने गरी ‘ग्रेटर घण्टाघर’ योजना अघि सारेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)