भारतले सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने
nepallive.com · Sat Aug 29 02:35:00 GMT 2026

काठमाडौं– भारतले भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने भएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ‘टनेल रेस्क्यु’ टोली पठाउने तयारी भइरहेको हो। ‘नेपालको अनुरोधअनुसार हामी सुरुङ उद्धार टोली पठाउने तयारीमा छौं। त्यसका लागि वास्तविक अवस्था बुझ्न र कस्ता उपकरण आवश्यक पर्छन् भन्ने मूल्यांकन गर्न सुरुमा रेकी टोली पठाइँदैछ। साथै, नेपालमा मेडिकल टोली पनि पठाउँदैछौं,’ उनले टाइम्स अफ इन्डियासँग भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)