सञ्चित नोक्सानमै रहँदा पनि कारोबार बढेका यी कम्पनी
setopati.com · Tue Sep 15 02:25:05 GMT 2026

सेयर बजारमा सुधार देखिँदै गर्दा बजारमा मूल्य बढ्ने कम्पनीहरूको संख्यामा वृद्धि भइरहेको छ।
नेपाली बजारमा सामान्यतया एउटा प्रवृत्ति देखिन्छ। बजार बढ्दा अधिकांश सेयरको मूल्य बढ्न थाल्छ भने घट्दा पनि त्यसै गरी घटिरहेको हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)