मिर्गौलाको पत्थरीदेखि घाँटीमा टन्सिलोलिथसम्म: शरीरमा कति प्रकारका पत्थरी बन्छन्, कसरी बच्ने ?
barnanmedia.com · Fri Jun 14 22:28:08 UTC 2024

मानव शरीरको सबै अचम्मको क्षमताहरू मध्ये, सायद सबैभन्दा अनौठो भनेको ढुङ्गा उत्पादन गर्ने क्षमता हो।
मिर्गौलाको पत्थरी वा पित्त थैलीको पत्थरी र त्यसबाट हुने समस्याबारे धेरैले सुनेका होलान् । तर यी बाहेक शरीरमा अन्य ढुङ्गा पनि हुन सक्छन् र ती शरीरका यस्ता भागमा हुन सक्छन् जसको बारेमा कसैले सोचेको पनि हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)