बनारसमा नरेन्द्र मोदीको जितको अन्तर कसरी कम भयो, के भन्छन् बनारसी ?
barnanmedia.com · Fri Jun 14 22:32:50 UTC 2024

बनारसमा नरेन्द्र मोदीको जितको मार्जिन १ लाख ५२ हजारमा मात्र सिमित भएको चर्चा रोकिएको छैन।
एक दर्जन केन्द्रीय मन्त्री बनारसमा छिरेका बेला मोदीको जितको अन्तर निकै कम थियो। २०१९ मा मोदी बनारसबाट करिब चार लाख ८० हजार मतको अन्तरले विजयी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)