मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखराको शिशुवामा रोपाइँ महोत्सवको तयारी

gorkhapatraonline.com · Tue Jun 23 03:14:13 GMT 2026

उत्सव, महोत्सवहरुको सहर पोखरामा रोपाइँ महोत्सवको तयारी भएको छ । मुख्य खाद्यवाली धान रोपाइँलाई पर्यटनसँग जोड्दै परम्परागत कृषि प्रणालीबारे जानकारी दिन महोत्सव आयोजना गरिएको हो ।

यही असार १४ गते आइतबार पोखरा–३०, शिशुवामा स्थानीय जीवनबहादुर बुढाथोकीको आठ रोपनी जग्गामा महोत्सवको तयारी भएको हो । पोखराका पर्यटन सम्बद्ध सङ्घ, संस्थाहरुको छाता सङ्गठन पोखरा पर्यटन परिषद्ले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सवको यो २१ औँ संस्करण हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)