पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य
nepalnews.com · Sat May 30 07:48:49 GMT 2026

काठमाडौँ। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ।
विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)