मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपेली डिजिटल संरचना सुधारको नयाँ नीति

clickmandu.com · Sat May 30 07:46:18 GMT 2026

काठमाडौं । युरोपेली संघले भविष्यमा विदेशी डिजिटल कम्पनी र चिनियाँ चिप्समा निर्भरता घटाएर आफ्नै प्रविधि विकास गर्ने ठूलो योजना अघि बढाइरहेको छ ।

ब्रसेल्सले यो कदमलाई ‘प्रविधि आत्मनिर्भरता’ को रूपमा अघि सारेको छ। यसको उद्देश्य युरोपलाई विदेशी कम्पनी र सरकारहरूको प्रभावबाट जोगाउनु हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)