कोलकातामा गणतन्त्र दिवस मनाइयो
barnanmedia.com · Sat May 30 07:44:20 GMT 2026

गणतन्त्र दिवसका अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूतावासद्वारा शुक्रबार विविध कार्यक्रम आयोजना गरियो ।
त्यस अवसरमा महावाणिज्यदूतावास परिसरमा राष्ट्रिय झण्डा फहराइनाका साथै राष्ट्रिय गानबाट प्रवचन कार्यक्रम गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)