‘ह्युन्डाई फेस्टिभ ड्राइभ’ घोषणा, आकर्षक नगद छुट र स्क्र्याच कार्डमार्फत विशेष पुरस्कार
clickmandu.com · Tue Sep 15 02:28:40 GMT 2026

काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यो वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर ‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ घोषणा गरेको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)