पशुपति शिक्षा मन्दिरलाई आधुनिक भवन हस्तान्तरण
nayapatrikadaily.com · Mon Dec 12 17:36:00 GMT 2022
फेनहरा, सुस्ता गाउँपालिका ३ स्थित श्री पशुपति शिक्षा मन्दिरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्ब्ली सेड तथा तीन शौचालयसहितको सुविधा सम्पन्न आधुनिक विद्यालय सोमबार भवन विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको हो ।
नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्राटक्लाड, ग्लास्गो, स्कटल्यान्डको एकलाख पाउन्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमान्डौं मिडटाउनले निर्माण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)