गण्डकीको किचलो झनझन गिजोलिँदै, विवाद फेरि अदालत जाने
barnanmedia.com · Fri Jun 14 22:36:31 UTC 2024

गण्डकी प्रदेश सरकारले विवादमा रेकर्ड कायम गर्ने भएको छ। तीन महिनामै तीन मुद्दा सर्वाेच्च अदालत पुग्ने भएको छ। यसअघि सर्वाेच्च अदालतमा दुई मुद्दा परेका थिए, ती मुद्दामा छिनोफानो भएको थियो।
तर, अब फेरि अर्काे मुद्दा जाने भएको हो। गण्डकी प्रदेशसभा सदस्यबाट माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा अदालत जाने भएका हुन्। माओवादीको कारबाहीपछि शुक्रबार नै पत्रकार सम्मेलन गरेर देवकोटाले कागजात मिलाएर सकेपछि कारबाहीविरुद्ध अदालत जाने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)